सगरमाथा (Mount Everest )
यस Website सम्बन्धमा
–नेपाल र नेपाली प्रतिको सामिप्यतालाइ निरन्तरता
–नेपाली विचको सुचना सम्पर्क सहर्कायमा विस्तार
# सोँच
–स्व. आमा शोभी उपाध्याय को वार्षिक पुण्य तिथी को सू-अवशरमा ग्रहण गरेको ( मिती २०६७ चैत्र १७)# समर्पण
–आफ्नो गाँउ ठाउ समाज र राष्ट्रप्रति# आत्मसाथ
–रमणिय गाउ मट्ठिखान, कास्की तथा स्याङजा जिल्ला एवँ पश्चिमाँञ्चल विकास केन्द्र पोखरा सहित देश तथा बिदेश रहदा नेपाल र नेपालीको पक्षमा गरेका केही मनन योग्य कामहरु# उद्देश्य
–जहा भए पनि आफ्नो वाटो र माटो को पक्ष मा काम–नेपाल र नेपाली प्रतिको सामिप्यतालाइ निरन्तरता
–नेपाली विचको सुचना सम्पर्क सहर्कायमा विस्तार
Adds
नेपाली मात्रको गर्बिलो नया बर्ष बि.सँ. २०६९ को ऊपलक्ष्यमा स्वदेश तथा बिदेश बस्ने ,देश समाज र सँस्कृतीलाई माया गर्ने,सम्पुर्ण आफन्त, ईष्टमित्र, साथीभाई, तथा यस वेबसाईड हेर्ने सम्पुर्ण शुभचिन्तक मित्रहरुमा नया बर्ष भरी ऊत्साह , ऊमँङ्ग,सुख शान्ती र सफलताको लागी हार्दिक शूभकामना । साथै नेपाल राष्ट्रले नया सँबिधान पावस, देशमा अमन चैन कायम होस र मुलुक प्रगती पथमा लम्कन सकोस हाम्रो हार्दिक प्रार्थना ।
वाइएमकेनेपाल डट कम बोष्टन,अमेरिकाAdds
नेपाल र नेपालीको नया बर्ष बि.सँ. २०६९ को ऊपलक्ष्यमा ,सम्पुर्ण आफन्त, ईष्टमित्र, साथीभाई, तथा हाम्रा शुभचिन्तक महानुभावहरुमा हार्दिक मँगलमय शूभकामना
यम / मिरा / कृपा ,बोष्टन , अमेरिका
Adds
एऊटा बुद्दीमान मानिस आफ्नो दिमाखको मालिक हुन्छ तर एऊटा बुद्दीहिन मानिस यसको दास हुन्छ ।
डेभिड जे.स्वार्ज को भनाई
नया हालखबर तथा ताजा अपडेट
- नेपालमा ठुलो आगलागी प्रधानमन्त्री आगलागी पीडित क्षेत्रमा,प्रतिपरिवार ३१ हजार रुपैयाँ राहत घोषणा
- अमेरिकाको भ्रंमणमा रहेको नेपाल च्याम्बर अफ कमर्सका ब्यापारीक प्रतिनिधि मन्डल सग NRN अध्यक्षको निबास बोष्टन मा भेटघाट कार्यक्रम ।
- सेतीको तातोपानीमा त्यो डरलाग्दो सुनामी : मैले प्रत्यक्ष जे देखें र भोगें
- नेपालमा हिमपहिरो पिडितहरुको लागि ग्रेटर बोस्टन नेपाली कम्युनिटीले आर्थिक सहयोग संकलन गर्ने
- बोस्टनमा २५५६ औं बुद्द जयन्ती भव्यताका साथ मनाईयो |
- कास्कीको सेती नदी पिडितको ऊद्दार को लागी अमेरिकामा रहेका नेपालीहरुमा मा अपिल !
Adds
नेपाल र नेपाली को नया बर्ष २०६७ आगमनको ऊपलक्ष्यमा हार्दिक शुभ-कामना ।
ज्ञानेन्द्र / लक्ष्मी / आशिर्या गौतम (नेपाल
महत्वपुर्ण समाचारहरू
- पोखराका लोक गायक सागर सुवेदीको दु:खद निधन
- अमेरिकामा नेजाको अधिबेशन सम्पन्न । अध्यक्ष पदमा आङछिरिङ शेर्पा निर्विरोध निर्वाचित ।
- बहुप्रतीक्षित पोखरा विमानस्थल निर्माण हुने
- पोखरा मा बम बिष्फोट एक जनाको मृत्यु
- चिनले नेपाललाई ७५ करोड डलर सहयोग गर्ने ।
- ऊत्तर कोरीयाली राष्ट्रपती किम को निधन ,देशभर रुवाबासी ।
अन्य समाचारहरु

